लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र

काठमाडौं : प्रदेश सभामा आफूहरुको बहुमत रहेको दाबी गर्ने विपक्षी दलहरूले लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।प्रदेश प्रमुख शेरचनलाई शनिबार स्वागत गर्न पुगेको विपक्षीहरु दलहरूको टोलीले सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदहरूले संविधान र  कानुनी मर्म अनुसार प्रक्रिया थाल्न प्रदेश प्रमुख

सम्बन्धित सामग्री

सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण  पत्र

लुम्बिनी प्रदेशमा शङ्कर पोखरेलको नेतृत्वमा रहेको सरकार अल्पमत रहेको भन्दै  विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।  हिजो  प्रदेश प्रमुख भएर बुटवल आएका  शेरचनलाई आज स्वागत गर्न पुगेको विपक्षीहरु दलहरू नेपाली काँग्रेस , माओवादी  जसपा र जनमोर्चाका सांसदहरू  सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।  प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धन दलका सांसदहरूले  बुझाएको  ध्यान