एकल महिला र जेष्ठ नागरिक सम्मान : ‘धोती र चोलोले शरीरभन्दा मन ढाक्यो’

मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेमा एकल महिला र जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा कार्यालयले बार्षिक कार्ययोजनामा हरेक वर्ष एकल महिला र जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने विषयलाई प्राथमिकतामा राखेका थियो । सोहि वडामा १ सय ३५ एकल महिला र ४५ जना जेष्ठ नागरिक छन् । पुरुषलाई कमिज सुरुवाल […]

सम्बन्धित सामग्री

श्यामशिलाका जेष्ठसहित २४० नागरिक सम्मानित

भोजपुर । पौवादुङमा गाउँपालिका १ श्यामशिलाले जेष्ठ नागरिकसहित दुई सय ४० जनालाई सम्मान गरेको छ । वडाले जेष्ठ, एकल, विधवा तथा अशक्त नागरिकलाई सम्मान गरेको हो । सम्मान स्वरुप महिलाहरुलाई ढाकाको बर्की र पुरुषलाई स्वीटर लगायत सामग्री वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । यहाँका जेष्ठ नागरिक, विधुवा, एकल महिला र असक्त गरी जम्मा […] The post श्यामशिलाका जेष्ठसहित २४० नागरिक सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....