आज चार प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ ।