सलमान खानले सार्वजनिक गरे ‘टाइगर ३’ को टिजर

बलिउड अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ को टिजर सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

‘टाइगर ३’को नयाँ पोष्टर सार्वजनिक

एजेन्सी – बलिउडका भाइजान अर्थात अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’का लागि लगातार चर्चामा छन् । फिल्म दर्शकको प्रतीक्षित सूचिमा छ । सलमानले अहिले फिल्मको नयाँ पोष्टर समेत सार्वजनिक गरेका छन् । जसमा सलमानको अलवा कट्रीना कैफर र इमरान हाशमी समेत देखिएका छन् । फिलमको नयाँ पोष्टर सार्वजनिक गर्दै सलमानले भनेका छन्, ‘यति धेरै माया […]

सलमान खान स्टारर जासूस युनिभर्स फिल्म ‘टाइगर ३’को ट्रेलर सार्वजनिक

काठमाडौं । सलमान खान, कट्रिना कैफ र इमरान हासमीको शीर्ष भूमिका रहेको जासूस ड्रामा फिल्म ‘टाइगर ३’ को एक्सन प्रधान ट्रेलर सार्वजनिक भएको छ । झण्डै तीन मिनेट लामो ट्रेलरमा सलमान र कट्रिनालाई खतरनाक एक्सन …

सलमानका दुई फिल्मको रिलिज डेट घोषणा, ‘टाइगर-३’ सन् २०२३ को तिहारमा

काठमाडौं । सलमान खान स्टारर दुई प्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । कट्रिना क्याफ र सलमानको जोडी रहेको ‘टाइगर ३’ अब सन् २०२३ को तिहारमा आउनेछ । यसअघि यो फिल्म २१ अप्रिल, २०२३ मा प्रदर्शन तयारीमा थियो । नयाँ रिलिज डेट घोषणासहित निर्माताले सलमानको नयाँ लुक्स पनि सार्वजनिक गरेका छन् । यो फिल्मलाई […]

‘टाइगर ३’ को पहिलो पोस्टर सार्वजनिक, सन् २०२३ को दिपावलीमा रिलिज हुने

एजेन्सी । सलमान खान र कट्रिना कैफको फिल्म ‘टाइगर ३’ को प्रतिक्षामा रहेका फ्यानहरुले अब यो फिल्मको रिलिजको लागि केही समय कुर्नु पर्ने भएको छ ।

फिल्म ‘टाइगर ३’ को रिलिज मिति घोषणा

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ को रिलिज मिति घोषणा भएको छ । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ बारे दर्शकको उत्साह बढेको छ । निर्माण पक्षले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो । यो फिल्म २१ अप्रिल २०२३ मा सिनेमा घरमा रिलिज हुनेछ […]

‘टाइगर ३’ टिजर : दमदार एक्शनमा देखिए सलमान र कट्रिना

अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ प्रतिक्षित सुचिमा रहेको फिल्म हो । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ प्रति दर्शकको विषेश चासो छ ।केही अगाडि फिल्म अर्काे वबर्ष प्रदर्शनमा आउने बताइएको थियो । अहिले भने निर्माण युनिटले फिल्मको एक टीजर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको २१ अप्रिलमा रिलिज गर्ने बताएको छ ।टिजरमा सलमान र कट्रिना दमदार एक्शनका साथ देखिएका छन् । टिजर हेरेर फिल्म भरपुर एक्सनले भरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ

सलमान र क्याटरिना अभिनीत 'टाइगर ३' सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने

बलिउड फिल्म 'टाइगर ३' को टिजरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। सलमान खान र क्याटरिना कैफ अभिनीत यो फिल्म सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने पक्का भएको हो। अभिनेत्री कैफले इन्स्टाग्राममार्फत् फिल्मको टिजर सेयर गर्दैँ रिलिज मितिबारे जानकारी दिएकी छिन्। 'टाइगर र जोया एक पटक पुनः २०२३ को ईदमा आउने…

सलमानको ‘टाइगर ३’ अप्रिल २१ मा रिलिज हुने

२० फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’को रिलिज मिति तय भएको छ । यो फिल्म आगामी वर्षको इद अर्थात् अप्रिल २१ मा रिलिज हुनेछ । सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्मलाई लिएर प्रशंसकहरु निकै उत्साहित देखिएका […]

फिल्मको सेट भत्काउनुपर्दा ‘टाइगर ३’ निर्मातालाई ९ करोड नोक्सान

एजेन्सी।सलमान खान र कटरिना कैफ स्टारर ‘टाइगर ३’ को फिल्म सेट भत्काईएको खबर सार्वजनिक भएको छ।एक्सन फिल्मको सेट मार्च २०२१ दोस्रोपटक तयार गरिएपनि लकडाउनका कारण यसको उपयोग गर्न नसकिएपछि फिल्म निर्माताले सेट भत्काउनका लागि १५० जना मजदुर पठाएको हो।एक रिर्पोटका अनुसार यसबाट फिल्म निर्माताले ८ देखि ९ करोड भारुको नोक्सान ब्यहोर्नुपर्ने भएको छ। सलमानको टाइगर सिरिजको यो तेस्रो फिल्म हो।