प्रदर्शनकारीले बुटवलको सडकबाटै मागे सरकारसंग १० अर्बको हिसाव | Nagarik News - Nepal Republic Media

शुक्रबार बुटवल भैरहवामा बिहानैदेखि उखरमाउलो गर्मी थियो । टन्टलापुरे घाम चर्केकै थियो । तैपनि दश बज्दा नबज्दै बुटवल भैरहवाको मुख्य सडकमा मुखमा मास्क लगाएका युवायुवतीको भिड बाक्लीदै गयो । सडकमा आउने अधिकाँसको हातमा प्लेकार्ड थियो ।

सम्बन्धित सामग्री

नुन, तेल र बेसार सकियाे सरकार ! | Nagarik News - Nepal Republic Media

कोरोना रोकथामकालागि सरकारले काम नगरेको भन्दै बुटवलमा आज सयौं‌ व्यक्ति सडकमा निस्कीए । जनता कोरोनाले मरिरहँदा सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरूले सरकारसंग १० अर्बको हिसाव पनि सडकबाटै मागेका छन्।

मेस्सीले विश्वकप गुमाउलान् ? यस्तो छ हिसाव

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank