इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलद्धारा बर्न्ले पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुलले बर्न्लेलाई १–० ले हराएको छ । बर्न्लेको मैदानमा गएराति भएको खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी फाबिनोले ४०औं मिनेटमा निर्णायक गोल गरेका थिए। जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरी ९ अंकमा सिमित गरेको छ । २५ खेलबाट म्यान सिटीको ६३ अंक छ भने २४ […]