वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव

काठमाडौं । नेपाल वायुसेवा निगमलाई उकास्नका लागि सरकारले पुँजी थपी आवश्यक मात्रामा जहाज थप्नुपर्ने आवश्यकता वोध गरिएको छ । निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले विभिन्न आठवटा क्षेत्रमा अध्ययन गरी सो आवश्यकता वोध गरिएको हो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेका वाणिज्य बैंकहरुलाइ विगतमा थप पुँजी लगानी गरी दिएजस्तै निगमलाई प्रतिस्पर्धीहरुबीच प्रतिस्पर्धी लाभ […] The post वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

निकासी–पैठारी संघको सुझाव : नियमनभन्दा सहजीकरण गर्न आवश्यक

नेपाल समुद्रपार निकासी–पैठारी संघले उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिसामु सुझाव पेस गरेको छ । आन्तरिक राजस्व विभागमा बुधबार भएको एक कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठियाले सुझाव प्रस्तुत गरेका हुन् । अध्यक्ष सेठियाले...

‘क्युआर कोड’मार्फत सुझाव संकलन गर्दै प्रशासन

मङ्गलबारे– प्रविधिअनुसार सरकारी कार्यालय सञ्चालन हुन नसकेको गुनासो भइरहँदा जिल्ला प्रशासन कार्यालय इलामले भने क्युआर कोडमार्फत सेवाग्राहीको सुझाव संकलन सुरु गरेको छ । कार्यालयले प्रदान गर्ने सेवा, गर्नुपर्ने सुधारलगायत विषयमा सेवाग्राहीको सुझाव संकलन सुरु गरेको हो । सेवा प्रवाहका बारेमा नागरिकको धारणा, सन्तुष्टिको स्तर, सुझाव सल्लाहका साथै सुधार गर्नुपर्ने पक्षलगायतका बारेमा क्युआर कोडमार्फत सुझाव संकलन […]

बजेटमा उद्योगीका सुझाव सङ्कलन

लुम्बिनी, २९ चैत । रुपन्देही उद्योग सङ्घ, नेपाल उद्योग परिसङ्घ र लुम्बिनी प्रदेश उद्योग परिसङ्घले आगामी वर्ष २०८०/८१ को बजेटमा सुझाव पेस गर्न उद्योगीहरुसँग छलफल गरेको छ । नेपाल उद्योग परिसङ्घले सातवटै प्रदेशका उद्योगीसँग छलफल गरी सरकारका सम्बन्धित निकायमा सुझाव पेस गर्ने उद्देश्यले उद्योगीसँग छलफल थालेको हो । परिसङ्घले बजेटमा उद्योगीको सुझाव सङ्कलन गर्नेक्रममा रुपन्देही […]

राष्ट्रपतिविरुद्ध अदालत जान गठबन्धनलाई कानुनविद्हरुको सुझाव

कानुनविद्हरुले सत्ता गठबन्धनलाई राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान सुझाव दिएका छन् । बालुवाटारमा बुधबार भएको छलफलमा कानुनविद्हरुले यस्तो सुझाव दिएका हुन् । सो क्रममा उनीहरुले संविधानले दिएको अधिकार र त्यो अनुसारको भुमिका राष्ट्रपतिले निर्वाह गर्न नसकेको भन्दै यस्तो सुझाव दिएको छलफलमा सहभागी पदम रोकाले जानकारी दिए । ‘राष्ट्रपतिले संवैधानिक भुमिका निर्वाह गर्नुभएन । संवैधानिक हिसावले राष्ट्रपतिले आफ्नो कर्तव्य निर्वाह गर्नुभएन’, उनले भने,‘राष्ट्रपतिले ने संवैधानि

लोकसेवा आयोगका अधिकांश सुझाव अलपत्र

काठमाडौं, असार १८ । संवैधानिक निकाय लोकसेवा आयोगले प्रशासनिक सुधार र सेवाप्रवाह प्रभावकारी बनाउन सरकारलाई दिएका अधिकांश सुझाव अलपत्र परेका छन् । सरकारले आफ्ना सुझाव अलपत्र पारेपछि आयोग सरकारसँग असन्तुष्ट बनेको छ । कैयौं सुझाव सेवा प्रवाहका दृष्टिले प्रभावकारी बन्न सक्ने देखिए पनि सरकारले अधिकांश सुझाव कार्यान्वयनमा बेवास्ता गर्नु दुःखद भएको आयोग एक सदस्य बताउँछन् […]

नयाँ बजेटबारे प्रदेशभरबाट सुझाव सङ्कलन गर्दै सरकार

काठमाडौँ । आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम तथा बजेटबारे प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सुझाव सङ्कलन गरेर मन्त्रीहरू राजधानी विराटनगर फर्किएका छन्। तल्लो तहसम्मै पुगेर सुझाव सङ्कलन गर्दा वास्तविकतामा आधारित भएर बजेट बनाउन सहयोग मिल्ने प्रदेश सरकारको भनाइ छ। प्रदेशका मन्त्री तथा सचिवहरू, योजना आयोगका पदाधिकारी गएर सुझाव सङ्कलन गरेको र […]

एम्बाप्पेलाई इब्राहिमोविचको सुझाव : रियल जाऊ

ज्लाटान इब्राहिमोविचले किलियान एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड जान सुझाव दिएको खुलासा गरेका छन् । एम्बाप्पेले आफूसँग करियरको बारेमा सुझाव मागेको बताउँदै ज्लाटानले सो सुझाव दिएको बताएका हुन् ।पीएसजीसँग एम्बाप्पे यो सिजनको अन्त्यमा करार अन्त्य हुँदैछ । तर हालसम्म एम्बाप्पेले आफ्नो भविष्यको बारेमा ठोस निर्णय भने लिइसकेका छैनन् । उनी आगामी सिजन रियल आउन सक्ने ठूलो चर्चा रहेको छ ।किलियानले मात्र उनी कहाँ जानेछन् भन्ने उत्तर दिन सक्छन् । यो कुरा उनी के चाहन्छन् र के सोच्छन् भन्नेम

कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीको सुझाव

कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। उनीहरुले  रुघाखोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न सुझाव दिएका हुन्।

करछुट गर्न सुझाव

आगामी आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न विषयमा कर छुट गर्न निजी क्षेत्रले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । व्यक्तिगत पारिश्रमिक आयकरदेखि कार्गो व्यवसायमा लाग्दै आएको टिडिएस घटाउनु पर्ने भन्दै उनीहरुले सुझाव पेश गरेका हुन् ।चालु आर्थिक वर्षमा ३६ प्रतिशतसम्म पारिश्रमिक आयकर लगाइँदै आएको छ । व्यवसायीहरुले पारिश्रमिक आयकरको वर्तमान स्ल्याव न्यूनिकरण गरी ५, १५ र […]