नारायणी नदी सफा गर्न जुटे अभिनेता राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले सभ्याताको लागि नदीहरु जोगाउनु पर्ने बताएका छन् । सोमबार बिहान नवलपरासी पुर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएपछि उनले यस्तो भनाई राखेका हुन् । नदी किनार सफा राख्दा नदी प्रदुषण कम हुनुका साथै त्यसले जलचरलाई स्वास्थ्य रहन मद्धत पुग्ने कथन यी अभिनेताको छ । सोही कारण […] The post नारायणी नदी सफा गर्न जुटे अभिनेता राजेश हमाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सरसफाइमा राजेशको सक्रियता

काठमाडौँ- अभिनेता राजेश हमाल नवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन् । सोमबार बिहान ७ बजेदेखी ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका हुन् ।  स्थानीयले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानिय जुटेका थिए । हमालले स्थानिय […]

नारायणी नदी सरसफाइमा सहभागी भए राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमाल नारायणी नदीको सरसफाइमा सहभागी भएका छन् । सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारमा पुगेर उनले फोहोरमैला संकलन गरे । हमालले बिहान दुई घण्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरे । हमाललाई सरसफाइमा स्थानीयले पनि साथ दिए । स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले नदी सरसफाइ […]