विश्वकप फुटबलमा आज जापान दोस्रो जीतको खोजीमा, जर्मन स्पेनको रोचक भीडन्त हुने

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज आइतार समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । पाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुने उक्त खेलमा जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले …