सन्यास लिएको ९ वर्षपछि पनि सचिनको आय १८ करोड भारु, विश्वकै सबैभन्दा धनी क्रिकेटर

। २४ वर्ष व्यावसायिक क्रिकेट खेलेका भारतका चर्चित ब्याटसम्यान सचिन तेन्दुलकरले खेल जीवनबाट अवकाश लिएपछि पनि भारतको सबैभन्दा धेरै कमाउने सेलिब्रेटीहरूको सूचीमा आउँछन् । आज पनि विभिन्न ब्राण्डसँग गरेका सम्झौताबाट उनले करोडौँ कमाउने गर्छन् । कुल सम्पत्तिको आधारमा सचिन तेन्दुलकर भारतीय क्रिकेट क्षेत्रका मात्र होइन, विश्वकै सबैभन्दा धेरै धन भएका क्रिकेट खेलाडी हुन् । सचिनको एउटा घरको मूल्य १ अर्ब भारुसचिनको मुम्बईको बान्द्रामा एक आलिसान बङ्गला छ । वोगको रिपोर्ट अनुसार सो बङ्गलाको आजको