अमेरिका आजबाट रासायनिक हतियारमुक्त देश बन्दै

वासिङ्टन– अमेरिका आजदेखि रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भएपछि रासायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो । रक्षा विभागले हतियार नष्ट गर्न ३ लाख करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ, जुन निर्धारित बजेटभन्दा २९०० प्रतिशत बढी हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले […]