र्‍याफ्टिङ गर्न सुकुटे पुगे प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। राजनीतिक कार्यक्रममा व्यस्त रहने प्रचण्ड आज मनोरञ्जनको लागि त्यहाँ पुगेको बताइएको छ। प्रचण्ड आज दिउँसो ४ बजे सुकुटे पुगेका हुन्। पत्नी सीता दाहालसहित सुकुटे पुगेका उनले र्‍याफ्टिङ समेत गरेका छन्। प्रचण्डको साथमा माओवादी केन्द्रीय…

सम्बन्धित सामग्री

प्रचण्ड 'रिफ्रेस' हुन सुकुटेमा

सिन्धुपाल्चोक : पारिवारिक र राजनीतिक ‘ह्याङ’ भएपछि ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे आउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि सुकुटे आएका छन्।दिउँसो करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड सुकुटेस्थित भोटेकोशी बीच रिसोर्टमा आइपुगेको होटलले जनाएको छ।होटेल आइपुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समयको लागि जलसयर (र्‍याफ्टिङ) समेत गरेका छन्। प्रचण्डसँग माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा सुवो

पत्नी सीता र नातिनातिनी लिएर प्रचण्ड सुकुटे पुगे, सुनकोशीमा र्‍याफ्टिङ [भिडियो]

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुकुटे पुगेका छन् । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालसहित नातिनातिनी लिएर बिहीवार सुकुटे गएका हुन् ।  प्रचण्ड दिउँसो ४ बजे सुकुटेस्थित भोटेकोशी रिसोर्ट पुगेका थिए । त्यहाँ पुगेर उनले केहीबेर सुनकोशी नदीमा र्‍याफ्टिङ पनि गरेका थिए ।  उनीसँगै ज्वाइँ जीवन आचार्य, उनकी छोरी र स्व. प्रकाश दाहालका छोरा पनि सुकुटे पुगेका छन् । छोरीहरू गंगा र रेनु दाहाल भने सुकुटे गएका छैनन् ।  प्रचण्ड पत्नी सीता लामो समयदेखि पार्किन्सन रोगका कारण बिर...