खार्पुनाथमा सकेट बम भेटिएपछि डिस्पोज

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्वर ४ को लेख गाउँ जाने नजिक रहेको मेलरुख भन्ने ठाउँमा सकेट बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले  डिस्पोज गरेको छ । शुक्रबार दिउँसो १२...

सम्बन्धित सामग्री

प्लास्टिकको ड्रममा भेटिएका बम डिस्पोज

बिहीबार प्लास्टिकको ड्रममा फेला परेका सकेट बम डिस्पोज गरिएको छ । नेपाली सेनाको एक टोली सिस्ने गाउँपालिका २ को बुर्की सल्लामा भेटिएका बम डिस्पोज गरिएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

रुकुम पूर्वमा भेटिएका सकेट बम सेनाद्वारा डिस्पोज

रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ को वुर्किसल्लामा फेला परेको सकेट बम डिस्पोज गरिएको छ। नेपाली सेनाको नरसिंह दल गण सुरक्षा गुल्म रुकुम पूर्वको टोलीले आज दिउँसो बम डिस्पोज गरेको हो। सेनानी...

रुकुम पूर्वमा भेटिएका १० वटा सकेट बम डिस्पोज

रुकुम पूर्व – रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा भेटिएका १० वटा सकेट बम डिस्पोज गरिएको छ । हिजाे बिहीवार कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएका सकेट बम आज शुक्रवार डिस्पोज गरिएको हो ।  रुकुमकोटबाट गएको नेपाली सेनाको टोलीले दिउँसो बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । कालो ड्रमबाहिर रहेका दुई वटा र ड्रमभित्र रहेका आठ वटा गरी १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले डिस्पोज गरेको हो ।  हिजाे  दिउँसो बाख्र...

अपडेट : सेनाले सुरक्षित डिस्पोज गर्यो १० वटै सकेट बम

रुकुम (पूर्व) : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जंगलमा फेला पारिएको सकेट बम डिस्पोज गरिएको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएको सकेट बम शुक्रबार आज दिउँसो नेपाली सेनाले डिस्पोज गरेको हो। रुकुम सिस्नेको जङ्गलमा दर्जन बढी सकेट बम फेलाड्रमबाहिर दुई वटा र ड्रमभित्र आठवटा गरी करिब १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए। बिहीबार (हिजो) दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले

रुकुममा करिब एक दर्जन सकेट बम फेला, सेनाको टोलीले डिस्पोज गर्दै

पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को  बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए । उनीहरुले गाउँपालिका–२  का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए । केसीले  प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम भएको पुष्टि गरेको थियो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले १० लिटरको क

रुकुम पूर्वको बुर्केसल्ला जङ्गलमा दर्जन बढी सकेट बम भेटियो : डिस्पोज गर्ने तयारी

रुकुम पूर्व - रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–२ प्वाङको बुर्केसल्ला जङ्गलमा सकेट बम भेटिएको छ । कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो । वडाध्यक्ष जीवन केसीका अनुसार हिजो दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेपछि टोली खटिएको थियो । जङ्गलमा रहेको ओढारमा ड्रमभित्र राखेको वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ । बमको सङ्ख्या यकिन नभए पनि दर्जनभन्दा धेरै नै ...

सोलुखुम्बुमा भेटिएको बम डिस्पोज

सोलुखुम्बु : जिल्लाको सोलु्दुधकुण्ड नगरपालिका-२ फेरामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ।ओखलढुंगाबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम मंगलबार साँझ डिस्पोज गरेको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए।प्रहरीका अनुसार स्थानीयले मंगलबार बिहान बारीमा काम गर्ने क्रममा उक्त बम भेटेपछि प्रहरीलाई खबर गरेका थिए। निक्कै पुरानो जस्तो देखिएको उक्त बम द्वन्द्वकालीन समयमा लुकाइएको हुनसक्ने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले बताए।

सोलुखुम्बुमा सकेट बम भेटियो

साेलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका २ बेनीकाे फेरा भन्ने ठाउँमा एउटा सकेट बम भेटिएको छ । स्थानीयवासीले बारीमा काम गर्ने क्रममा आज मङ्गलवार दिउँसाे बम देखेपछि प्रशासनलाई खबर गरेका थिए ।  बम फेला पारिएको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ । यस्तै बम डिस्पोज गर्न ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएकाे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।  निकै पुरानो जस्तो देखिने त्याे बम सशस्त्र द्वन्द्वकालीन समयमा लुकाइएको हुन सक्ने प्रहरीको...

गुल्मीको भिरकुनामा भेटिएका सकेट बम सेनाले निष्कृय पार्‍यो

२४ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा फेला परेको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ । जिल्लाको मालिका गाउँपालिका-४ अर्खाबाङ्ग भिरकुनामा फेला परेका ३ वटा सकेट बम बिरभद्रजंग गुल्मको डिस्पोजल टोलीलले आइतवार बिहान डिस्पोज गरेको गुल्मपती सेनानी जनमत कार्कीले जानकारी दिए । बम स्थानिय बामदेव अर्यालको खरबारीमा शनिवार खानेपानीको पाइप खन्ने …

नेपाल वायुसेवा निगमको पोखरा कार्यालयमा सकेट बम :: Pahilopost.com

पोखरा : पोखराको मुस्ताङचोक स्थित नेपाल वायुसेवा निगमको कार्यालय कम्पाउण्डभित्र फेला परेको सकेट बम नेपाली सेनाले बुधवार बिहान डिस्पोज गरेको छ।  कार्यालय कम्पाउण्डभित्र बिहान सकेट बम देखेपछि निगमका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। पोखरा विमानस्थलमा रहेको नेपाली सेना कालिभञ्ज्याङ गणवाट खटिएको सेनाको प्राविधिक टोलीले उक्त बम डिस्पोज गरेको