चितवनमा चुनाव प्रचारमा रहेको उमेश श्रेष्ठको गाडी तोडफोड

चितवन । चुनाव प्रचारमा रहेको चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको हो । अपरिचित समूहले आज बिहान ११ बजेतिर बा ३ च २०५० नम्बरको प्राडो कारमा तोडफोड गरेको प्रहरीले जनाएको छ । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर […]

सम्बन्धित सामग्री

भरतपुरमा उमेश श्रेष्ठ सवार गाडी तोडफोड

प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ।