व्यवस्था विरोधी तानाबाना बुनिँदैछ, सफल हुन दिँदैनौं:  अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड र माधव नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनलाई राजनीति ‘कू’ को संज्ञा दिएका छन् । प्रचण्ड र नेपाल पक्षद्वारा आयोजित प्रतिनिधिभा विघटनविरुद्ध राजनीति पार्टीहरुसँगको अन्तक्रिर्या कार्यक्रममा नेपालले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति कू गर्नुभएको छ । यसविरुद्ध पुरै देशले विमति जनाएको छ ।सबै राजनीतिक दल आन्दोलनको मैदानमा छन् । जनता आक्रोशित छन् ।’ राजनीति स्थायित्वका लागि संविधानमै व्यवस्था गरि

सम्बन्धित सामग्री

अध्यक्ष नेपाल र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौँ, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानिइल्ले म्युले आज शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । अध्यक्ष नेपालले राजदूत म्युलेको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

समाजवादी जागरण अभियान सफल: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन्।...

समाजवादी जागरण अभियान सफल : अध्यक्ष नेपाल

गोदावरी (कैलाली)- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन् । आज धनगढीमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मेचीबाट सुरु भएको अभियान महाकालीसम्म सफल रूपमा सम्पन्न भएको बताए । समाजवादी जागरण अभि...

विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल सफल रहेन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल राम्रो नभएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको पाँच वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरुप नभएको बताउनुभएको हो । उहाँले केही नेताहरुको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ […]

समानुपातिकमा २० लाख मत पाउँछौँ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् छ । मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताएका हुन् । गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । मुस्लिम इत्तेहाद सङ्गठनले देशभरका प

अध्यक्ष नेपाल भेट्न भारतीय राजदूत कोटेश्वरमा

१८ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शनिबार भेटघाट भएको छ । राजदूत श्रीवास्तव कोटेश्वरस्थित आफ्नो निवासमा भेटघाटको लागि आइपुगेको अध्यक्ष नेपालले फेसबुकमार्फत् जानकारी दिएका छन् । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । […]

कुबुद्धि हटेपछि अवरोध अन्त्य हुन्छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले सत्तापक्षले संसद सुचारु गराउन टुनामुना गरिरहे पनि सफल हुन नसकेको बताउनुभयो । नेकपा एमालेले संसद अवरोध गरेर जनताप्रति विश्वासघात गरेको आरोप लगाउँदै उहाँले आगामी निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।

सत्ता गठबन्धन कुनै हालतमा टुट्दैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुटाउने षड्यन्त्र सफल नहुने दाबी गरेका छन् । अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका हुन् । ‘अहिले मिडियामा आएका कुरालाई लिएर दिमाग खराब गर्न जरुरी छैन । भर्खरै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग मेरो […]

सबै स्टार्टअपहरू सफल हुँदैनन्

शेखर गोल्छा अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ भनिन्छ नि, कठिन समयले एकदमै मजबूत नेता/नेतृत्वहरू जन्माउँछ । त्यस्ता नेताले सहज समय लिएर आउँछन् र त्यो सजिलो समयले कमजोर नेतृत्व जन्माउँछ । त्यो कमजोर नेतृत्वले फेरि संघर्ष गर्नुपर्छ र पुनः राम्रो समय आउँछ । मैले यो किन भनेको हो भने अहिले नेपालमा चुनौतीपूर्ण समय चलिरहेको छ । यो हामी सबैलाई थाहा छ । भावी नेतृत्वले यो देशको उद्यमशीलतालाई धेरै अघि लैजानेछन्, मैले त्यो देखिरहेको छु । उद्योग वाणिज्य महासंघले स्टार्टअपलाई एकदमै महत्त्वका साथ अघि बढाइरहेको छ । महासंघ एउटा भिजन लिएर अघि बढिरहेको छ । त्यो भिजनअन्तर्गत २०३० सम्ममा नेपालको अर्थतन्त्रलाई १०० विलियन पुर्‍याउने, २२ लाख युवालाई देशमै रोजगारी दिने, व्यापार घाटालाई ५० प्रतिशतभन्दा कम गर्ने कुरा छन् । त्यो कसरी गर्न सक्छौं भन्ने गुरुयोजनाका साथ हामी अघि बढिरहेका छौं । हामीले विभिन्न चुनौतीलाई पहिचान समेत गरेका छौं । ती चुनौतीलाई समाधान गर्न सकियो भने यो गुरुयोजना कार्यान्वयनमा लैजान सक्छौं र लक्ष्य प्राप्त गर्न सफल हुनेछौं । यो गुरुयोजनाको मुख्य भाग स्टार्टअप रहेको छ । किनकि, जबसम्म उद्यमशीलता विकास हुँदैन, हामी यही व्यापार घाटाजस्ता विद्यमान समस्याबाट गुज्रिरहनुपर्नेछ । देशमा उत्पादन, सेवा क्षेत्रको विकास, विस्तार गर्न जरुरी रहेकाले नवउद्यमी ल्याउनैपर्छ ।  सबै स्टार्टअप सफल हुँदैनन् । यो यसलाई हामीले सहज रूपमा स्वीकार्न जरुरी छ । स्टार्टअप जुन, जसले शुरू गर्दै हुनुहुन्छ, जो नीति निर्माता, बैंकर्सहरू छन् सबैले यो विर्सन हुँदैन । सबै सफल हुन्छन् भन्ने हुँदैन । हामीले भिजन पेपरमा पहिचान गरेका चुनौतीमा नीतिगत सुधार भन्ने पनि छ । स्टार्टअपलाई कम्पनी दर्तादेखि अन्य कतिपय झन्झटिलो कानूनी व्यवस्था छ, त्यो हटाउनुपर्छ भन्नेबारे हाम्रो भिजन पेपरले बताएको छ । अर्को कुरा, हामीले चाहेको स्टार्टअपलाई विनाधितो कर्जा प्रवाह हुन सकोस् र यस्तो कर्जालाई सुरक्षण गर्न कुनै न कुनै तरिकाले बीमा गर्न सकौं भन्ने हो । त्यो गर्न सकियो भने स्टार्टअप र उद्यमशीलताको विकास, विस्तार पक्कै हुन सक्नेछ । अर्को कुरा, स्टार्टअपले कम ब्याजदरमा आफ्ना ‘प्रोजेक्टलाई फण्ड’ गर्न सकून् । यो पनि महासंघको प्राथमिकतामा छ ।  यसमा हामीले लबिइङसमेत गरिरहेका छौं । यसमा केही नीतिगत सुधारको काम भएको त छ, तर त्यो पर्याप्त छैन । ब्याजदर, फाइनान्सियल चार्ज बढी हुँदा अहिले उद्यमीहरू मर्कामा परिरहेका छन् । साना मझौलासँगै स्टार्टअप गर्ने उद्यमीलाई सहुलियतपूर्ण दरमा फाइनान्सिङ सुविधा हुनैपर्छ ।