८ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सर्वाेच्च अदालतको परमादेशअनुसार संविधानको धारा १६८ को(३) बमोजिम २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले आफ्नो दल नेकपा एमालेबाट दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । योसँगै प्रदेश मन्त्रिपरिषद ९ सदस्यीय भएको छ । कार्कीले सोमबार लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला […]