आईजीपी बढुवाविरुद्धको सुनुवाइ आज

सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको सुनुवाइ आजदेखि हुने भएको छ ।

सम्बन्धित सामग्री

आईजीपी विवादबारे सुनुवाइ आज, विश्वराज तर्फका वकिलले जवाफ दिने

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा सोमबार सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा असार २६ मा सुनुवाइ हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । तर, सार्वजनिक बिदाका कारण आइतबार सुनुवाइ भएन ।आईजीपी विवादबारे सोमबार पेशी राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रातोपाटीलाई बताए । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीप

आईजीपी सिंहको मुद्दामा सुनुवाइ आज

काठमाडौं– धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा आज चौथो पटक सुनुवाइ हुन लागेको हो । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दाबारे जेठ ३०, असार ५ र १३ मा सुनुवाइ भैसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप […]

आईजीपीविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ।असार ५ गते सुनुवाइ भएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजालसमा सुनुवाइ भइरहेको छ।सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९

आईजीपी बढुवाविरुद्ध मुद्दाको सुनुवाइ आज

काठमाडौँ । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए […] The post आईजीपी बढुवाविरुद्ध मुद्दाको सुनुवाइ आज appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौँ । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए […]

आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, जेठ ३० । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि अदालत पुगेको विवादको सुनुवाइ आज हुने भएको हो । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गते आजका लागि पेसी तोकिएको थियो । यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन […]

आईजीपी बढुवाविरुद्धको सुनुवाइ आज हुँदै

काठमाडौं– सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको सुनुवाइ आज हुँदैछ। सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भए पनि सोमबारका लागि पेशी तोकिएको थियो। पोखरेलले […]

आईजीपी बढुवा विवादमा लगाउ मुद्दासहितको अन्तिम सुनुवाइ आज हुँदै

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ । यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी […]

आईजीपी नियुक्तिविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ आज

१७ वैशाख, काठमाडौं । वरिष्ठता क्रम मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा परेको मुद्दामा आज पूर्ण सुनुवाइ हुँदै छ । यो रिटमा सर्वोच्च अदालतले यसअघि नै अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । १८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो र दोस्रो वरीयतामा रहेका एआईजीलाई छाडेर तेस्रो वरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा […]

आईजीपी नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौं : नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटको पहिलो सुनुवाइ आज हुँदै छ। कनिष्ठलाई बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट हालेका थिए। सो रिटको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो। गत सोमबार पोखरेलले आईजीपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए। उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको उल्लेख गरेका छन्।पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए। आइतबारको मन्त्रिपरिषद् बैठक