सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी

काठमाडौं । मंसिरदेखि विद्यालयहरूमा पूर्णरूपमा भौतिक उपस्थितिकै आधारमा पठनपाठन सञ्चालन भएको छ।विद्यालय पूर्णकालीन रूपमा चल्न थालेसँगै बालबालिकाको भिड बढ्दै गएको र कोरोनाको जोखिम पनि बढ्ने खतरा देखिएको छ। कोभिडको जोखिम बढ्न सक्ने भन्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका सबै बालबालिकालाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको बताएको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले […]

सम्बन्धित सामग्री

२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै

सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई  आज (बिहीबार) देखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ।

बालबालिकालाई कोभिडविरुद्धको खोप असारमा

काठमाडौं ।  सरकारले ५ देखि ११ वर्ष उमेर समूहका ३७ लाख बालबालिकाहरूलाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारको दोस्रो सातादेखि खोप लगाउने तयारी भइरहेको जानकारी दिँदै यसका लागि स्वास्थ्य संस्थाहरू जुटिसकेको बताएको छ । बालबालिकालाई दिने कोभिड–१९ विरुद्धको फाइजर खोप जेठ २५ गते नेपाल भित्रिने स्वास्थ्य सेवा विभागले जनाएको […]

सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो । छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपु

काठमाडौँ उपत्यकामा भोलिदेखि १२ देखि १७ वर्षसम्मकालाई खोप

काठमाडौँ– स्वास्थ्य कार्यालय काठमाडौँ र ललितपुरले जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार) देखि कोभिडविरुद्धको खोप दिने भएको छ। स्वास्थ्य कार्यालयहरुले स्थानीय पालिकाहरुसँग समन्वयमा भोलिदेखि फाइजर खोप दिने निर्णय गरेको हो। यो खोप अभियान एक सातासम्म चल्ने छ। खोप लगाउनका लागि बालबालिकाहरुले परिचय पत्र लिएर पालिकाहरुले तोकेका नजिकको केन्द्रमा गएर खोप लगाउन […]

सिरिन्ज सकिएपछि फाइजर खोप अभियान स्थगन

सरकारले १२ देखि १७ वर्षका बालबालिकालाई दिइरहेको कोभिडविरुद्धको खोप अभियान स्थगित भएको छ । फाइजर खोपसँग आउनुपर्ने सिरिन्जको स्टक सकिएपछि केही समयका लागि खोप कार्यक्रम स्थगन भएको हो ।काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतमा यही पुस १३ गतेदेखि बालबालिकाका लागि फाइजर खोप दिने सरकारको योजना थियो । सिरिन्ज प्राप्त हुनेबित्तिकै खोप लगाउने […]

भारतमा स्वास्थ्यकर्मी र ६० माथिका व्यक्तिलाई बुस्टर खोप

भारतले आगामी ३ जनवरीदेखि बालबालिकाहरू (१५ देखि १८ वर्ष उमेरका)लाई कोभिडविरुद्धको खोप दिने घोषणा गरेको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशवासीका नाममा सम्वोधन गर्दै बालबालिकाहरूलाई खोप दिने घोषणा गरेका हुन्। भारतमा १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको संख्या करिब ८ करोड रहेको बताइएको छ। नयाँ वर्षको जनवरी ३ बाट बालबालिकालाई यो खोप लगाउन थाल्नेसमेत उनले बताएका छन्।यसबाहेक उनले स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका व्यक्तिका लागि बुस्टर डोजको पनि घोषणा गरेका छन्।'आज, भारतको ६१ प्रत

विद्यालयबाटै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिइने

काठमाडौँ । सरकारले विद्यार्थीलाई लक्षित गरेर विद्यालयबाटै कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । आगामी जनवरीदेखि विद्यार्थीलाई विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए । आज (आइतबार) बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री खतिवडाले जनवरीदेखि विद्यालयबाटै १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई खोप दिने तयारी गरेको जानकारी दिए । […]

बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

एजेन्सी- बेलायतमा सम्पूर्ण  वयस्कलाइ कोभिडविरुद्धको खोप दिइने भएको छ । ओमिक्रोन ‌भेरियन्टको त्रास बढिरहेका बेला सबै वयस्कलाइ बुस्टर डोज दिन लागिएको हो । खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेको हो । ‘हामी १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने । बेलायतमा शंकास्पद ७५ जनाको […]

बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

बेलायतमा सम्पूर्ण  वयस्कलाई कोभिडविरुद्धको खोप दिइने भएको छ । ओमिक्रोन ‌भेरियन्टको त्रास बढिरहेका बेला सबै वयस्कलाई बुस्टर डोज दिन लागिएको हो । खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेको हो । ‘हामी १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने ।बेलायतमा शंकास्पद ७५ जनाको ओमिक्रोन परीक्षण भइरहेको छ । नयाँ भेरियन्टको भाइरस देखिएपछि बेलायतले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाइसकेको छ । नयाँ भेरि

भारतले भोलिदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने

६ माघ, काठमाडौं ।  भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप अनुदानमा दिए पनि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको […]