काठमाण्डाै - अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका आफ्ना सेना मे १ देखि फिर्ता बोलाउने घोषणा गर्नुभएको छ ।
राष्ट्रपति बाइडेनको घोषणा अनुसार मे १ देखि फिर्ता हुन थाल्ने र आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्नेछन् ।
सन् २००१ मा अमेरिकामा रहेकाे विश्व व्यापार संगठनको भवनमा भएको हमल...