९ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई …
९ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पार्टीका नेता तथा कार्यकर्तालाई शुभकामना व्यक्त गरेका छन् ।
रास्वपाको पहिलो महाधिवेशन चलिरहँदा उनले सामाजिक सञ्जालमार्फत सबैलाई सफल हुन शुभकामना व्यक्त गरेका हुन् । रास्वपा महाधिवेशन अन्तर्गत मंगलबार साँझबाट …
९ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
चितवनमा जारी महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएसँगै ढकालले आफ्नो …
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि खुला दलिततर्फबाट रमेश विश्वकर्माले उम्मेदवारी दिएका छन्। उनले पार्टीभित्र समावेशी नेतृत्वलाई सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनी रास्वपाको संस्थापक सदस्यसमेत हुन् । विश्वकर्माले आफू दलित समुदायको प्रतिनिधित्व गर्दै केन्द्रीय तहमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीको सिद्धान्तअनुसार समान अवसर, सामाजिक […]