क्षितीज बने नेपालमा पहिलो पटक आयोजित फ्रिस्टाइल चेस च्याम्पियन

नेपालमा पहिलोपल्ट आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन्।