राष्ट्रपति कार्यालयमा एकै ठाउँमा देखिए राजनीतिक दल र जेनजीका प्रतिनिधि (तस्बिरहरू)

संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ।