काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ । सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको थियाे । खेलाडीहरुलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरे । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी