तिलक रानाभाटले कास्की–१ बाट प्रतिनिधिसभा उम्मेदवारी दर्ता गराए

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ बाट तिलक बहादुर रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार मङ्गलबार देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ । रानाभाटले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित मनोनयनपत्र दर्ता गराएका हुन् । कास्की–१ मा विभिन्न दलका उम्मेदवारहरूबीच […]