६ महिना सकिँदा ५ खर्ब ७४ अर्बको मात्रै राजस्व संकलन, यी चार कारण देखियो बाधक
पुस महिनामा यी करदाताले बुझाउने राजस्वले ठुलो अर्थ राख्ने गर्छ। आर्थिक ऐनको व्यवस्था अनुसार चालु वर्षमा हुने अनुमानित आयको आधारमा तिर्ने कर मध्ये पुसमा ४० प्रतिशत बुझाउनु पर्ने हुन्छ।