महेश त्रिपाठीले साइन गरे ‘शिरजरा’

काठमाडौं । अभिनेता महेश त्रिपाठीले आगामी फिल्म ‘शिरजरा : सङ अफ ग्रान्ड मदर’ साइन गरेका छन् । एकमहिना अघि उनी औपचारिकरुपमा अनुबन्धित भएपनि घोषणा बुधबार मात्र गरिएको हो । फिल्मको शीर्ष भूमिकामा उनी जोडिएका हुन् । …