सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी टोखाबाट पक्राउ
३ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार भएका २ जना कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-१ बस्ने ४६ वर्षीय श्यामलाल कँडेल र नुवाकोटको शिवपुरी गाउँपालिका-६ घर भई काठमाडौंको …