नेपालमा साइबर सुरक्षा सुदृढीकरणमा एनबीए र भिसाको सहकार्य, राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल बैंकर्स संघ (एनबीए) र भिसा (Visa) को सहकार्यमा “नेपालमा साइबर सुरक्षात्मक क्षमताको सुदृढीकरण” विषयक राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ। डिजिटल वित्तीय प्रणाली तीव्र रूपमा विस्तार भइरहेको सन्दर्भमा साइबर जोखिम न्यूनिकरण र संस्थागत तयारी सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको एनबीएले जनाएको छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल सेनाको साइबर […]