६१ मेगावाटको नारखोला जलविद्युत्‌ आयोजनामा जुट्यो ऋण लगानी

१५ मंसिर, काठमाडौं । सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आायोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाईमा ५ वटा बैंकले साढे ९ अर्ब …