प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठले नातेदारलाई नियुक्ति दिलाएको विषयमा जेनजी फ्रन्टले माग्यो जवाफ

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी फ्रन्टले पनि आपत्ति जनाएको छ । फ्रन्टले प्रधानमन्त्री समक्ष प्रमुख स्वकीय सचिव आदर्श कुमार …