प्रहरीको ट्र्याकसुट लगाएर हिँड्दा पक्राउ, कोठामा भेटयो लुटिएका सामान

नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।