राष्ट्रसंघले घोषणा गरेका विश्वका १७ एसडीजी युवा नेतामा नेपालकी ऐश्वर्या श्रेष्ठ

१२ कात्तिक, काठमाडौं। संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्यहरूका लागि घोषणा गरेका १७ जना युवाहरूको नयाँ सूचीमा नेपालकी ऐश्वर्या श्रेष्ठ परेकी छन् । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नयाँ स्थापना गरिएको संयुक्त राष्ट्रसंघ युवा कार्यालयमार्फत सार्वजनिक गरिएको यो …