सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोकथाममा अपर्याप्त सुधार देखिएको भन्दै अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) ले नेपाललाई अझै पनि आफ्नो निगरानी सूची (‘ग्रे लिस्ट’) मा राखेको छ। शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठकपछि जारी वक्तव्यमा नेपालले केही सुधारका प्रयास गरे पनि ती पर्याप्त नभएको बताइएको छ। नेपालले सन् २०२५ फेब्रुअरीमा एफएटिएफ र […]