नेपाल आयल निगमले पेट्रोलको मूल्यमा कमी गरेको छ। निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल प्रतिलिटरमा रु २ ले घटाएको हो। डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। नयाँ दरअनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १५९ कायम गरिएको छ। त्यसैगरी सुर्खेत र दाङमा प्रतिलिटर रु […]