‘सोल्टिनी’को टिजरमा प्रकाश र परीक्षाको अन्तरजातीय प्रेम

काठमाडौं – कात्तिक ६ अर्थात् भाइटीकाबाट प्रदर्शनमा आउने फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार युट्युबमार्फत दुई मिनेट लामो टिजर सार्वजनिक गरेको हो ।  टिजरमा नायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बूलाई मात्रै प्राथमिकतामा दिइएको छ । टिजरले उनीहरूको प्रेम सम्बन्धको कथामा बनेको फिल्म बनेको प्रस्ट पारेको छ ।, यसले फिल्म अन्तरजातीय […]