जेनेभा – यस वर्ष पाकिस्तान र इरानबाट करिब एक लाख ५० हजार अफगानी आप्रवासी स्वदेश फर्किएका छन् । आप्रवासनको फिर्ता गति र आकारले अफगानिस्तानलाई थप सङ्कटमा धकेलेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले शुक्रबार जनाएको छ । दशकौँसम्म अफगानिस्तानमा व्याप्त राजनीतिक तथा आर्थिक सङ्कटबाट बच्न अफगानीहरूलाई पाकिस्तान र इरानले आश्रय दिएका थिए तर पछिल्ला केही बर्षयता उनीहरूले […]