शिलापत्र आठौँ वर्षमा : गुणस्तरीय पत्रकारिता हाम्रो प्रतिबद्धता

मुलुक प्रजातन्त्र पुनर्स्थापनपछिकाे आठौँ संसदीय चुनावमा होमिएकै बेला शिलापत्र डटकम आठौँ वर्षमा प्रवेश गरेको सुखद खबर सुनाउन पाउँदा हामी हर्षित छौँ ।