काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की मगर समुदायले मनाउने माघे सकरातीका पर्वका अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा सरिक भएकी छन्। उनी नेपाल मगर संघसहित विभिन्न संघ-संस्थाको पहलमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बनेकी हुन्। त्यसअवसरमा प्रधानमन्त्री कार्कीले वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा अझ बढी एकता, सहकार्य र आपसी विश्वासको खाँचो औँल्याइन्। “आज हामी माघ १ […]