सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित

नेपाल उद्योग परिसंघ (सीएनआई) ले राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ। नेपाल सरकारबाट उच्च करदाता घोषित गरिएका संस्था तथा व्यक्तिहरुलाई निजी क्षेत्रको तर्फबाट परिसंघले सम्मान गरेको हो। सरकारले यस वर्ष विभिन्न क्षेत्रबाट कुल १६ जना संस्था तथा व्यक्तिलाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो। परिसंघका अनुसार वस्तु निर्याततर्फ सबैभन्दा बढी […]