एमाले महाधिवेशनका प्रस्ताव पारित गर्ने मस्यौदा कमिटीको संयोजकमा ज्ञवाली

नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रस्तावहरू पारित गर्न उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा चार सदस्यीय कमिटी बनाइएको छ ।