पल शाहको मुद्दाबारे सुनुवाइ आज

तनहुँ  :  पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ आज हुने भएको छ। पाँचौँ पटक स्थगित भएको मुद्दाको सुनुवाइ आज तनहुँ जिल्ला अदालतमा हुन लागेको हो। आजको सुनुवाइ न्यायाधीश कोमलप्रसाद आचार्यको बेञ्चमा एक नम्बरमा राखिएको छ। अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहार अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ। त्यसविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिएका छन्। गत फागुन ११ गते ब

सम्बन्धित सामग्री

पल शाह मुद्दाको सुनुवाइ आज

अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुने भएको हो ।