काष्ठमण्डपको पुनःनिर्माण दसैंअघि पूरा नहुने

ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण दसैँअघि पूरा नहुने भएको छ । यही दसैँअघि सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको हो ।सो सम्पदाको अहिले ९७ प्रतिशत काम सम्पन्न भएको छ । दसैँ र तिहारका बीचमा भने काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम […]