सुरु भयो नाडा ईभी एक्स्पो

असोज ९ गतेसम्म चल्ने एक्स्पोमा ४० हजार बढीको उपस्थिती हुने आयोजकको भनाइ छ । उक्त अवधिभर एक्स्पोमै गाडी किन्न र बुक गर्न पाइनेछ । विभिन्न कम्पनीले चाडबाडलाई मध्यनजर गर्दै गाडी, मोटरसाइकल किन्दा नगद छुट अफर राखेका छन् ।

सम्बन्धित सामग्री

चार दिने नाडा ईभी एक्स्पो भृकुटीमण्डपमा सुुरू

नेपालको इतिहासमै पहिलो नाडा ईभी एक्स्पो शुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो शुरु भएको हो । अर्थमन्त्री जनार्दन शर्माले पहिलो नाडा ईभी एक्स्पोको शुभारम्भ गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने […]

नाडा ईभी एक्स्पो सुरु

काठमाडौं । नेपालकै पहिलो नाडा ईभी एक्स्पो सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो सुरु भएको हो । ५१ वटा स्टल रहेको नाडा अटो शोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रे रहेका छन् । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन् । गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, […]

नाडा ईभी चौतारीको आयोजना हुँदै

नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपालमा नै पहिलो पटक आयोजना गर्न लागेको इलेक्ट्रिक गाडी तथा टु –ह्विलर नाडा ईभी एक्स्पोमा बहुपक्षीय दातृ निकाय युएसआईडीको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको छ ।नाडा ईभी एक्स्पो चलिरहेको समयमा नै आश्विन ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउसो २ बजेदेखि ४ बजेसम्म नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको हो ।  तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने वि

६ असोजदेखि नाडा ईभी एक्स्पो आयोजना हुने

२७ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ६ असोजदेखि नाडा ईभी एस्क्पो २०२२  आयोजना हुने भएको छ । नेपालमा विद्युतीय सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सेवाको प्रदर्शन गर्ने उदेश्यका साथ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एक्स्पो आयोजना गर्ने लागेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नाडाले ‘यूएयसएआडी क्लीि एयर’ले नलेज पार्टनरका रुपमा ईभी चौतारी […]

बिजुली गाडीको प्रदर्शनी हुँदै, खल्तीबाट अग्रिम टिकट काट्न सकिने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा ईभी एक्स्पो’ आयोजना गर्ने भएको छ । असोज ६ देखि ९ गतेसम्म चल्ने एक्स्पोमा विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाहरूको प्रदर्शनी हुने नाडाले जनाएको छ ।

नाडा ईभी एक्स्पो २०२२ आयोजना हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले नाडा ईभी एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । सिएट टायरको प्रयोजनमा एक्स्पो हुन लागेको हो ।  विद्युतीय सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ । उक्त एक्स्पोमा ठूला तथा...

नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला

आगामी ६ असोजदेखि सुरु हुने नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला गरिएको छ

नाडा ईभी एक्स्पो ६ असोजदेखि

नेपालमा पहिलोपटक नाडा ईभी एक्स्पो हुने भएको छ । पेट्रोल र डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीहरुको मात्र प्रदर्शनी आयोजना गर्न लागेको हो ।नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको बैठकले पहिलो पटक नाडा ईभी एक्स्पो २०२२ गने निर्णय गरेको हो ।उक्त ईभी एक्स्पो आगामी ६ देखि ९ असोजसम्म काठमाडौंको भृकुटीमण्डप […]