उम्मेदवार सिफारिसबारे ताप्लेजुङ कांग्रेसमा जुट्यो सहमति

प्रदेशसभातर्फ उम्मेदवार टुङ्ग्याएको नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ मनोनयन भएका सबै नामावली सिफारिस गर्नेगरी सहमति जुटाएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ३ जनाले दावेदारी प्रस्तुतगरी आवेदन दिएका थि...