भोलि सार्वजनिक यातायात चल्न पाउनुपर्छ : एमाले

नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सर्वाजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको जानकारी दिएको छ । उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताए । ‘भोलि गाडी चल्नुपर्छ । कुनै प्रकारको अवरोध हुनुहुन्न,’ भट्टराईले भने ।भट्टराईले उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहाद

सम्बन्धित सामग्री

नाम मात्रको सार्वजनिक यातायात!

नाम सार्वजनिक यातायात भए पनि यी यातायातका साधन अशक्त, अपांग, वृद्धवृद्वाका लागि चलेका होइनन्। यिनमा यात्रा गर्ने यात्रुमा बलियो, एउटा खुट्टामात्र टेक्ने ठाउँ पाए पनि आनन्दले यात्रा गर्न सक्ने, भिडमा कोच्चिएर निस्सासिँदासमेत सहज महसुस गर्ने, ओर्लनुपर्ने ठाउँमा बस राम्रोसँग नरोकिँदै निमेषमै ओर्लिहाल्न सक्नेजस्ता गुण अनिवार्य चाहिन्छ।

सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली

चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा जोडिने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित बनाउन जीपीएस जडान प्रक्रिया अघि बढाएको छ । जीपीएसमार्फत गुडिरहेका गाडीको अवस्थाका बारेमा ट्राफिक प्रहरीलाई अनलाइनबाट जानकारी प्राप्त हुनेछ । सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग हुने...

गोरखामा पनि सार्वजनिक यातायात चल्‍ने, लामो दूरीका सवारीमा भने रोक

१८ असार, गोरखा । गोरखामा सार्वजनिक यातायात सञ्‍चालन हुने भएका छन् । शुक्रवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र मात्र सञ्‍चालन हुन पाउने गरी निजी तथा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो । यो निर्णय असार २० गतेबाट लागू हनेछ । सवारी चालक, सहचालक र यात्रु सबैले अनिवार्य रुपमा मास्क, पञ्जा र […]

आजदेखि खुल्यो सार्वजनिक यातायात

काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि लागू उपत्यकाव्यापी निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायात दुई महिनापछि खुलेका हुन्। तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको हिजो सम्पन्न बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लग्ने नीतिअनुसार जोरबिजोर प्रणालीमा यातायात खुलेका हुन्।

लामो दूरीका सार्वजनिक यातायात अझै चलाउन नपाईने

काठमाडौं। काठमाडौं उपत्यकामा भोलि देखि २५ सीट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायाता खुला गर्ने निर्णय गरे पनि लामो दूरीका सार्वजनिक यातायात भने अझै एक साता नचल्ने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरले भोलि देखि लागू हुने गरी थप गरेको एक साता निषेधाज्ञामा लामो दुरीका सार्वजनिक यातायात चलाउन नपाउने उल्लेख गरेका छन्।

सार्वजनिक यातायात मजदुरलाई खोप देऊ

सार्वजनिक यातायात क्षेत्रका तीनवटै मजदुर संगठनले मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई भेटी सार्वजनिक यातायातमा कार्यरत मजदुरलाई तुरुन्तै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।...

अझै तंग्रिएन सार्वजनिक यातायात

कोरोना महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रमा पर्यटनपछि दोस्रो स्थानमा आउँछ, सार्वजनिक यातायात। सरकारले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि २०७६ चैत ११ बाट लकडाउन घोषणा गरेसँगै सार्वजनिक यातायातको दुरवस्थाका दिन सुरु भएका थिए। कोभिड महामारीले वर्ष दिन नाघिसकेको छ। यसबीचमा प्रभावित धेरै उद्योग व्यवसाय बामे सर्न थालेका छन्। पर्यटन, साना तथा मझौला उद्योगसँगै यातायात क्षेत्र पनि अझै उठ्न सकेको छैन।   सार्वजनिक यातायात क्षेत्रमा मात्र निजी क्षेत्रबाट करिब १० खर्ब रूपैयाँ लगानी भएको छ भने ११ लाखभन्दा बढी मजदुर आश्...

कोरोना रोक्न सार्वजनिक यातायातमा के गर्ने?

कोरोना भाइरस सार्वजनिक यातायातबाट पनि सर्न सक्ने खतरा रहेको भन्दै सरकारले सार्वजनिक यातायातमा पनि के गर्ने भन्ने विषयमा आदेश जारी गरेको छ। सरकारले यातायातका क्षेत्रमा ८ बुँदे आदेश जारी गरेको छ।

अब सार्वजनिक यातायातमा कार्डबाटै पैसा तिर्न सकिने

सार्वजनिक यातायातमा खुद्राको समस्या कति भोग्नु भएको छ? लकडाउनपछि संक्रमणको डरले खुद्रा फिर्ता लिन डर लाग्छ? अब यस्ता समस्या हट्ने भएको छ।