अमेरिकी महिला १ हजार पटकको म्याराथनका लागि तयार

९९९ पटक म्याराथन दौड पुरा गरिसकेकी अमेरिकाको टेक्सासकी एक महिलाले यो सप्ताहन्तमा १ पटकको दौड पुरा गर्ने लक्ष्य लिएकी छन् । यस किसिमको दौड पुरा गर्ने उनी पहिलो अमेरिकी महिला हुनेछिन् । एन्जेला टर्टोराइसले यस कसिमको श्रृंखलाबद्ध धाविका बन्ने अपेक्षा आफ्नो पहिलो दौडको समयमा गरेकी थिइनन् । ‘म हजार पटकको दौडपछि अब कहिले पनि यसमा दौडिदैछन्,’डब्लूएफएए टीभीलाई उनले बताइन् ।टर्टोराइसले २०१३ मा एकै वर्षमा १२९ औं म्याराथन दौडेर गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी थिइन् । ‘मेरो फुर्सदको सम