बजारमा नक्कली मदिराको बिगबिगी

काठमाडौं । सरकार महँगा विदेशी मदिरा आयात नियन्त्रणको प्रयासमा जुटिरहे पनि अहिले देसको संघीय राजधानी काठमाडौं उपत्यकामा विभिन्न ब्रान्ड र लेबलका स्वदेशी तथा विदेशी नक्कली मदिराको बिगबिगी देखिएको छ । यसरी नक्कली मदिराको बिगबिगी देखिएपछि काठमाडौं प्रहरीले अनुसन्धान र खोजतलास थालेको छ । काठमाडांै उपत्यका प्रहरी कार्यालयको अनुगमन टोलीले विशेष सूचनाको आधारमा बजार अनुगमन गर्ने […] The post बजारमा नक्कली मदिराको बिगबिगी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बजारमा छ्याप्छ्याप्ती नक्कली नोट

बाँके,फागुन ५ । नेपालगञ्जमा नक्कली नोटको बिगबिगी देखिएको छ । कारोबारीले महत्वाकांक्षी र सोझा व्यक्तिमार्फत नक्कली नोटलाई बजारमा पुर्‍याइरहेका छन् । नक्कली नोटका नाइकेहरूले छिटो पैसा कमाउन लागि परेका महत्वाकांक्षी व्यक्तिलाई सक्कलीसँग नक्कली नोट साट्न लगाएर नक्कली नोटलाई बजारमा पठाएका छन् । बाँके प्रहरीले पछिल्लोपटक समातेका तीन जनाको भनाइका अनुसार नेपालगञ्ज बजारमा छ्याप्छ्याप्ती नक्कली नोट […]

नक्कली मदिरा बजारमा छ्यापछ्याप्ती, अपराधको जरोमा पुग्ला त प्रहरी ?

काठमाडौं । नेपालको उपभोक्ता बजार सुरक्षित छैन । कतै मिसावट छ त कतै दलालीको बाहुल्य । पछिल्लो समय उच्चकोटीको नक्कली मदिरा बजारमा छ्यापछ्याप्ती देखिन थालेपछि बजारमाथि उपभोक्ताको थप संशय पैदा भएको छ । नक्कली मदिराको बिगबिगी कुनै नौलो विषय होइन । प्रहरीले मदिरा उद्योगमा छापा मार्ने र नक्कली मदिरा बनाउने गिरोह पक्राउ गर्ने क्रम चलिनै […]

चाडपर्व नजिकिएसँगै नक्कली मदिराकाे बिगबिगी, प्रहरीले थाल्यो एक्सन

काठमाडौँ- प्रहरीले चाडपर्व नजिकिएसँगै बजारमा बिक्री हुने नक्कली मदीरा नियन्त्रण  लिन सुरु गरेको छ। नक्कली मदिरा उत्पादन, बिक्री बितरण गरीरहेको विशेष सूचनाको आधारमा प्रहरीले काठमाडौँको भक्तपुरस्थित एक फ्याक्ट्रीमा छापा मारेको छ। फ्याक्ट्रीमा छापा मारी प्रहरीले नक्कली मदिरासहित ५ जनालाई नियन्त्रणमा लिएको छ। बजारमा नक्कली मदिरा बिक्री भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। […]

नक्कली ‘सिंगिङ बउल’को बिगबिगी

लामो समयदेखि सिंगिङ बउल बनाउँदै आएका शान्तरत्न शाक्य ‘कसाहा’ले बजारमा नक्कली सिंगिङ बउलको बिगबिगी रहेको बताएका छन् । नक्कली सिंगिङ बउलका कारण उनको पुख्र्यौली पेसा नै जोखिममा पुगेको दुखेसो गरेका छन् । शाक्यको...

नक्कली ‘सिंगिङ बउल’को बिगबिगी

काठमाडौं । लामो समयदेखि सिंगिङ बउल बनाउँदै आएका शान्तरत्न शाक्य ‘कसाहा’ले बजारमा नक्कली सिंगिङ बउल भेटिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । पुख्र्यौली पेशाको रुपमा सिंगिङ बउल बनाउँदै आएका शाक्यको आफ्नै ब्राण्ड छ ‘फुलमुन बउल’ जुन बउलमा उनको आफ्नै लोगो र नेवारी लिपिमा ‘कसाहा’ लेखेका छन् । ‘कसाहा’ भन्ने शब्द उनको ट्रेडमार्क हो । तर, […] The post नक्कली ‘सिंगिङ बउल’को बिगबिगी appeared first on राजधानी राष्ट्रिय दैनिक.

नक्कली नोटको बिगबिगी, दुई करोडबराबरका फर्जी रुपैयाँ बजारमा

नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो । प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको नक्कली रुपैयाँसहित ५ जन

प्रदेश–२ मा नक्कली चुरोटको बिगबिगी

सिरहा, धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरण हुने गरेको पाइएको छ ।नेपाल र भारत सीमासँग जोडिएका अधिकांश बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरेको पाइएको छ । यो समस्या यी दुई जिल्लामा मात्र नभई प्रदेश–२ का आठै जिल्लामा रहेको पाइएको छ ।धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको नेतृत्वमा […]

नक्कली उत्पादनको बिगबिगीका पाँच कारण

बजारमा नक्कली माल वस्तुको बिगबिगी अत्यधिक हुनुलाई म परिणाम मात्रै ठान्छु । जसका लागि यसअघि नै आधार बनाइसकिएको थियो । म यसलाई उदाहरणहरूबाटै शुरू गर्न चाहन्छु । एक वर्षअघि कलंकीमा खाद्य वस्तुको लेबलमा ठगी गरिएको घटना बाहिर आयो । वाणिज्य विभाग र प्रहरीले सो घटनामा संलग्नहरूलाई पक्राउ गरेर ल्याएपछि उपभोक्ता संरक्षण मञ्चले मुलुकी अपराध संहिता […]

जर्मनीमा नक्कली खोप प्रमाणपत्रको बिगबिगी

वर्लिन, (एजेन्सी) । कालो बजारमा देखिएका कोरोना भाइरसविरुद्ध खोप दिइएको नक्कली प्रमाणपत्रको बिगबिगी रोक्ने उद्देश्यले जर्मन प्रहरी बलले एक विशेष सुरक्षा टोली गठन गरेको छ । कोललोन शहरका प्रहरीले सञ्चार माध्यम एआरडीलाई भनेको छ– ‘ठगहरूले एन्क्रिप्टिड मेसेन्जर सेवामार्फत सञ्चार गरिरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको छ । यसले राष्ट्रिय समस्याकै रूप लिइसकेको छ । केही मानिसलाई यस्तो […]

बजारमा नक्कली ‘रेम्डेसिभिर’ को बिगबिगी

कोराना संक्रमितको उपचारका लागि अपनाइँदै आएको ‘रेम्डेसिभिर’ इन्जेक्सनको माग अहिले बजारमा बढेको छ । कोभिड विशेष  अस्पतालमा भर्ना गरिएको कडा लक्षणका संक्रमितलाई उपचारका लागि दिइँदै आएको ‘रेम्डेसिभिर’ बजारमा पाउन मुस्किल भएपछि पूर्वी नेपालमा नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने गरेको पनि खुलेको छ । नक्कली ‘रेम्डेसिभिर’ बनाएर गिरोह नै त्यसको बिक्रीमा सक्रिय देखिएको छ ।मोरङ प्रहरीले फार्मेसी सञ्चालकसहित दुई जनालाई पक्राउ गरेपछि नक्कली ‘रेम्