काठमाडौं । सिन्धुपाल्चोक मेलम्चीको नाकाेते र आसपास भारी वर्षा मापन भएको छ ।
मेलम्ची नदी नाकाेतेको बाढीमापन केन्द्रमा जलसतह १.५ मिटरले बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
"मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ । भोलि बिहानसम्म अति उच्च सतर्कता अपनाऔँ," महाशाखाले एसएमएसमार्फत भनेको छ ।
गत वर्ष...