प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमण तत्काल सच्याउन सांसद थापाको माग

काठमाडौं । सांसद अमृता थापाले सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्ने तर यही साउन ९ गतेदेखि ११ गतेसम्म अष्ट्रेलियामा हुने इमल चिप अफ कन्फेन्समा भाग लिन जाने प्रधानसेनापतिको भ्रमण मन्त्रिपरिषद्बाट भइरहेको कुरा साचो भए तत्काल सच्याउन माग गर्नुभयो । मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद थापाले सो बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशको […]