देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै, जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गतको प्रिमियम इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन इमास ले आज नारायणघाट, चितवनमा आफ्नो नयाँ ३एस शोरुम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ। यस उद्घाटनले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। भव्य उद्घाटन समारोहमा चितवन उद्योग […]